Lokpriya Khabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
रत्ननगर नगरपालिका नेपाली काँग्रेस रत्ननगर मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति चितवन राष्ट्रिय निकुञ्ज रत्ननगरमा सहकारी सञ्जाल बकुलहर रत्ननगर अस्पताल विश्व बाघ दिबस बाघमारा मध्यवर्ती सामुदायिक वन
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Lokpriya Khabar ::
No Result
View All Result

घोडालाई चियाको लत नपिइ कामै नगर्ने

Sanjay Duwadi by Sanjay Duwadi
२५ मंसिर २०७६
41
VIEWS
FacebookTwitter
घोडालाई चियाको लत नपिइ कामै नगर्ने

कुनै मानिसलाई चिया पिउने लत लागेको त सुनिएकै हो । तर कहिलेकाहीँ मान्छेमात्र होइन, घोडालाई पनि चियाको लत लाग्ने रहेछ ।बेलायतमा हालै एउटा पुलिसको घोडालाई चियाको लत लागेको छ ।मर्सीसाइड पुलिसको उक्त घोडालाई चियाको यस्तो लत लागेको छ कि चिया पिउन नपाएमा कुनै कामै गर्दैन ।हरेक बिहान उक्त घोडालाई उसको तबेलामै एक कप चिया लगेर खुवाउनु पर्दछ । तबमात्र ऊ नियमित कामका लागि बाहिर निस्किन मान्दछ ।चियाको लत बसेको उक्त घोडाको नाम ज्याक हो । यसको उमेर २० वर्षको छ ।

ज्याक चियाको पारखी भएको कुरा मर्सीसाइड पुलिसको माउन्ट सेक्सनमा कार्यरत सबै कर्मचारीलाई जानकारी छ । त्यसैले हरेक बिहान उसलाई चिया पिलाउन कोही पनि भुल्दैन ।ज्याकलाई १५ वर्षअघि देखि चियाको लत बसेको हो । मिडिया रिपोर्ट अनुसार सवारीका क्रममा ज्याकमा सवार कुनै एकजना पुलिस कर्मचारीले आफुले खाएर बँचेको चियाको कप ज्याकको नजिकै राखिदिएछन् । उक्त कपमा बँचेको चिया ज्याकले खायो । त्यसरी उसले धेरैपटक चिया चाख्न पाएपछि उसलाई चियाको लत नै लागेको हो ।

ज्याकलाई बढि तथा चिज हालेको चिया मन पर्दैन । शुद्ध दुधमा बनाएको चिया उसलाई मन पर्दछ । त्यसमा एकदुई चम्चा चिनी हाल्दियो भने निकै खुसी हुन्छ । ज्याकले चिया पिएको भिडियो सोसल मिडियामा निकै चर्चित बनेको छ ।

उमेरहदका कारण ज्याक आगामी वर्ष पुलिस सेवाबाट निवृत्त हुने बताइएको छ ।

Related Posts

दिपेन्द्रको मर्मस्पर्शी सब्दमा मुटु रेट्दै अर्जुन र मेनुका
गीत संगीत

दिपेन्द्रको मर्मस्पर्शी सब्दमा मुटु रेट्दै अर्जुन र मेनुका

रत्ननगरकाे  बकुललहर चाेकमा गरियाे शुभ संगम मार्टकाे शुभारम्भ
अर्थ खबर

रत्ननगरकाे बकुललहर चाेकमा गरियाे शुभ संगम मार्टकाे शुभारम्भ

फोटोग्राफर ज्ञानु राईको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ‘उभौली’ युट्युबमा  ।
Videos

फोटोग्राफर ज्ञानु राईको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ‘उभौली’ युट्युबमा ।

चर्चा बटुल्दै सुबास अर्याल र प्रिती आलेको तिजको गित सुन केटा हो
गीत संगीत

चर्चा बटुल्दै सुबास अर्याल र प्रिती आलेको तिजको गित सुन केटा हो

यसपालिको तिजमा मज्जाले नाच्दै आएअर्जुन सापकोटा
Videos

यसपालिको तिजमा मज्जाले नाच्दै आएअर्जुन सापकोटा

१० वर्षमै एरेञ्जर र गायक बने सबि साजन राई (भिडियो सहित)
Videos

१० वर्षमै एरेञ्जर र गायक बने सबि साजन राई (भिडियो सहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

बछौली माविमा विधार्थीलाई न्यानो कपडा वितरण

बछौली माविमा विधार्थीलाई न्यानो कपडा वितरण

२५ मंसिर २०७६
श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालद्वारा न्यानो कपडा वितरण

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालद्वारा न्यानो कपडा वितरण

२५ मंसिर २०७६
नेपाली काङ्ग्रेस चितवन क्षेत्र नम्बर १ को पर्सा बजारमा मा विरोध प्रदर्शन

नेपाली काङ्ग्रेसले २५ गते बृहत् प्रदर्सन गर्ने

२५ मंसिर २०७६

चितवनमा पहिलो पटक इथिकल ह्यकिङ सम्बन्धि वर्कसप

२५ मंसिर २०७६
दिपेन्द्रको मर्मस्पर्शी सब्दमा मुटु रेट्दै अर्जुन र मेनुका

दिपेन्द्रको मर्मस्पर्शी सब्दमा मुटु रेट्दै अर्जुन र मेनुका

२५ मंसिर २०७६
नेपाली काङ्ग्रेस चितवन क्षेत्र नम्बर १ को पर्सा बजारमा मा विरोध प्रदर्शन

नेपाली काङ्ग्रेस चितवन क्षेत्र नम्बर १ को पर्सा बजारमा मा विरोध प्रदर्शन

२५ मंसिर २०७६
Lokpriya Khabar ::

  • +977-98453 50250
  • lokpriyakhabar@gmail.com
  • प्रकाशक - ................
  • सम्पादक - ................
  • सुचना बिभाग दर्ता नं. ................

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • ब्लोअप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

विविध

  • विचार/ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल

  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 lokpriyakhabar.com | By: HostMero.