सुजुकि काे मेगा एक्सचेञ्ज मेला मा १५००० बाेनस

सुजुकि माेटरसाईकल तथा स्कुटर काे नेपालका लागि आधिकारिक बिक्रेता भिजि अटाेमाेबाईल्स प्रा.लि.ले नेपाल भरका आफ्ना शाखा हरु बाट मेगा एक्सचेञ्ज मेला संचालनमा ल्याएकाे छ।

उक्त सुजुकि एक्सचेञ्ज मेला मा कुनेै पनि ब्रान्ड का माेटरसाईकल तथा स्कुटर साटफेर गरि सुजुकि का नयाँ माेटरसाईकल तथा स्कुटर खरिद गर्न सकिने कम्पनिले जनाएकाे छ। साथै प्रत्येक एक्सचेञ्ज काे खरिदमा बाेनस बापत रु पन्द्र हजार अधिकतम मुल्यांकन प्राप्त गर्न सकिने छ।

आईतबार बाट संचालनमा आएकाे मेगा एक्सचेञ्ज मेला शुक्रबार १९ गते सम्म संचालन मा आउने भिजि सुजुकि का पश्चिम तर्फका बिक्रि प्रबन्धक धनिराम भुसाल ले जानकारि दिए। ४ दिनकाे अबधिमा चितवनमा ७७ र थान एक्सचेञ्ज बिक्रि भएकाे भुसालले बताए। साथै ग्राहक काे चाप लाई मध्यनजर गर्दै कम्पनि ले मिति थप गर्न सक्ने सम्भावना रहे पनि एकिन नभएकाे हुदा यदि साटफेर गर्ने इच्छुक ग्राहकहरुलाई यो अफर माैकाकाे रुपमा रहेकाे जानकारि दिए।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker