गायक दुर्गा सेन्चुरी र गायिका गीता गौदेल मगरको आवाजमा रहेको ”फेवा तालको शिर ” गीतको भिडियो सार्वजनिक

काठमान्डौँ , माघ २२ ।

नेपाली मौलिक कला र सस्कृति झल्काउने गीत संगीतलाई आम नेपाली लोक पारखी दर्शक तथा स्रोत माझमा पुयाउने क्रममा गल्कोट म्युजिक प्रालीको प्रस्तुतीमा गायक दुर्गा सेन्चुरी र गायिका गीता गौदेल मगरको आवाजमा रहेको ”फेवा तालको शिर ” गीतको भिडियो सार्वजनिक भएको छ ।
प्रेमी प्रेमीका छुटिदाको पिडालाई गीतमा ब्यक्त गरिएको छ । पोखराको विभिन्न रमणिय स्थलमा छायाँकन गरिएको भिडियोमा मौलिक परिवेश झल्काउने किसिमको अभिनय रहेको छ । दुर्गा सेन्चुरीको शब्द सिर्जना तथा लय सिर्जना गीतमा रहेको छ

”फेवा तालको शिर ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker