‘हिमालको काखमा’ बोलको म्युजिक भिडीयो सार्वजनिक

स्रिस्टि  खड्का फिचर्ड हिमालको काखमाबोलको म्युजिक भिडीयो सार्वजनिक भएको छ । नेपालको सुन्दर ठाउ र परिवेशको चर्चा गरिएको गीतमा मुस्तांगका सुन्दर दृश्यहरु कैद करिएको छ । सार्वजनिक गीतमा अम्बिका गुरुङको शब्द ,दिपेन्द्र थीन्घको म्युजिक तथा प्रेगिश पौडेलको स्वर सुन्न सकिन्छ  ।

निसान घिमिरे कस्यपले निर्देशन गरेको म्युजिक भिडीयोमा महि सिंहको मेकअप , प्रमोद कुमार भण्डारीको कोरियोग्राफी ,बुद्ध थापाको छायाँकन , सुरेश काफ्लेको ड्रोन र बिकास दाहालको सम्पादन देख्न सकिन्छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker