रिभ्याम्पको ‘मलाई बाल…’ सार्वजनिक

काठमाडौं,
र्‍याप गीत ‘मलाई बाल…’ सार्वजनिक भएको छ । र्‍यापर रिभ्याम्पको स्वर, विट र अभिनय रहेको ‘मलाई बाल…’ को भिडियो सार्वजनिक भएको हो ।

एमएम इन्टरटेनमेन्ट मार्फत सार्वजनिक डकुमेन्ट्री बेस यो गीत रिभ्याम्पको सत्य घटनामा भनिएको छ । गीतको भिडियोलाई समिर राईले छायाँकन, सम्पादन र मिक्सिङ गरेका छन् ।

र्‍यापर रिभ्याम्पका ‘मेरी आमा’, ‘बलात्कार’, ‘ठुटे’ हिन्दी नेपाली मिक्सअप लगायत एक दर्जन भन्दा बढी र्‍याप गीत स्रोता/दर्शकमाझ आइसकेका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker