रबि लामिछाने को फोटो भिडियोले फेरी तात्यो संजाल, समर्थनमा अन्ध भक्त भए भन्दै यस्तो गीत समेत आएछ ! (भिडियो सहित)

भारतले नेपालको पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा भारत र चीन जोड्ने सडक उद्घाटन गरेपछि अहिले नेपालमा त्यसको सम्पूर्ण नेपालीले खुलेरै बिरोध गरेका छन् ।भारतले पटक पटक नेपाली भुमि मिच्दै आएको छ ।यसै बिषयमा रहेर गायक निलमणी भण्डारी पछिल्लो समय निकै धेरै गित हरु पसकी सक्नु भएको छ ।

त्यस्तै आज भोली सामाजिक संजालमा चर्चित पत्रकार रबि लामिछानेको बिशेष गरेर अहिलेको लकडाउन पालना न गरी सामाजिक दुरी तय न गरेको र पब्लिकमा केही साथी हरु संग संगै नजदिक बाट भोजन गरेको भनेर निकै नै नकारात्मक संदेश फोटो हरु आइ रहेको बेला गायक सर्जक निलमणी भण्डारीले फेरि अर्को पटक रबि लामिछाने को समर्थन गर्दै गित बाटै निकै नै मिठो संदेश दिनु भएको भिडियो भिडियो सार्बजनिक भएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker