नेपाली हामी रहुला कहाँ नेपालै नरहे : भारतीय मिडियालाई अग्रेजिमै दरो जबाफ दिदै मोहन अधिकारी भिडियो

नेपाली हामी रहुला कहाँ नेपालै नरहे भन्ने गित असाध्यै मर्मका साथ गाइयको होला सायद यतिबेला हाम्रो देशको हालत राष्ट्रियता,जनतन्त्र र जनजिबिकाको चौतर्फी संकटबाट गुज्रिएको छ देशको जब सिमा र नक्सा समेतको गुमनाम पर्छन त्यतिबेला सोच्नुपर्छकि त्यो देशको राजनीति नेर्तित्वले राष्ट्र घात गर्दैछ भनेर नेपाली इतिहासमा सबैभन्दा बलिया राष्ट्रबादी जसलाई भनिएको छ |

त्यसकै कार्यकालमा लिपुलेक,कालापानी लगायतका धेरै ठाउँमा राष्ट्रिय स्वाधीनता र सार्बभौमसत्तालाई समेत चुनौती दिएर भारतीय साम्राज्यले आफ्नो हस्तक्षप गरेको इतिहासमा कतै लुकेको छैन लिपुलेक लिम्पियाधुरा र कालापानी यतिबेला सुचना संचारको हिसाबले छिटो बाहिर आयो वास्तविक रूपमा ऐतिहासिक तथ्यांक अध्यन गरेपछि कतिबेला देखि सुरुभयो कुन सासकको पालादेखी यो समस्या बिबादास्पद रहदै आएको हो अध्यन गर्न जरुरी छ।

भारतीय मिडियालाई दरो जबाफ दिदै मोहन अधिकारी भिडियो :

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker