टिकटकको नाम लिएर म्युजिक भिडियो तयार ‘तिमी बिजी टिकटकमा ‘

पछिल्लो समय टिकटक एप् एकदमै चर्चित छ ।  यहि टिकटकको नाम लिएर एउटा म्युजिक भिडियो तयार भएको छ ‘तिमी बिजी टिकटकमा ‘ । गायक रबि ओड र सम्झना ओलीको स्वर रहेको गीतमा संगीत समेत सम्झना आफैले भरेकी छिन भने एरेन्ज नरेन्द्र वियोगीको रहेको छ ।

टिकटकले परिवारमा आएको समस्यालाई रमाईलो तरिकाले देखाईएको म्युजिक भिडियोमा रेश्मा घिमिरे र सागर लम्साल बलेको अभिनय देख्न सकिन्छ ।

म्युजिक भिडियोलाइ निसान घिमिरेले निर्दशन गरेका हुन् ।भिडियोमा उत्सब दाहालको छायाँकन ,सुरेन्द्र बसेलको कोरियोग्राफी र निर्देशक घिमिरेको सम्पादन देख्न सकिन्छ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker