
गायक तथा संगीतकार अर्जुन सापकोटाले यो बर्षको तिजको कोसेली बुट्टा भरेको बजारमा लेराएका छन। नेपालि नारिहरुको महान पर्व तिज नजिकिदै गर्दा उनले पछिल्लो समयका चर्चित गायिका द्वय टीका सानू र भुमिका गिरि सगको सहकार्यमा यो गित बजारमा ल्याएका हुन। भुमिका गिरि र टीका सानुको सुमधुर आवाजमा सजिएको यश भाकामा सरद पाण्डेको शब्द र अर्जुन सापकोटाले सङ्गीत भरेका छन। मौलिक लयमा गित बनेकाले बजारमा यसले राम्रो प्रतिक्रिया कमाएको छ।