
लोकप्रिय लोक तथा दोहोरी गायिका प्रिती आलेको सुमधुर आवाजमा सुन केट हो गित बजारमा आएको छ।
सुबास अर्याल प्रस्तुतकर्ता रहेको उक्त तिजको गितमा पछिल्लो समय तिज गितको नाममा बिकृती भित्रदै गएको अवस्थामा सस्कृती जोगाउन युवाको भुमिका महत्वपूर्ण हुने भन्दै सकारात्मक सन्देश गितले प्रस्तुत गर्न खोजेको छ।
सुबास अर्यालको शब्द र सुबास जिसिको सब्दमा सजिएको उक्त भाकाको निर्देशन स्वयम जिसिलेनै गरेका छन। उक्त गितलाई देव पुनले खिचेका छन भने रियल टाईम मिडिया युटुव च्यानल बाट उक्त गितलाई हेर्न सकिन्छ।