
नेपाल बिद्यार्थी संघ सहिद स्मृति बहुमुखी क्यामपसले सदस्यहरु मनोनीत गरेको छ।
केही समय देखि रिक्त रहेको पदहरुमा मनोनित गरिएको इकाई सभापति विबेक उदासले जानकारी दिनुभएको छ। मनोनित गरिएका सदस्यहरुमा उप-सभापतिमा रोनित श्रेष्ठ सदस्यहरुमा सन्तोष पौडेल, शिव लामिछाने,सुमन शर्मा र समीर उदास रहेका इकाई सभापति उदासले बताएका छ्न।