Lokpriya Khabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
रत्ननगर नगरपालिका नेपाली काँग्रेस रत्ननगर मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति चितवन राष्ट्रिय निकुञ्ज रत्ननगरमा सहकारी सञ्जाल बकुलहर रत्ननगर अस्पताल विश्व बाघ दिबस बाघमारा मध्यवर्ती सामुदायिक वन
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Lokpriya Khabar ::
No Result
View All Result

फोटो पत्रकार वन्तको ‘परदेशिको पिडा..’ नामक पहिलो म्यूजिक भिडियो सार्वजनिक

updates by updates
२४ कार्तिक २०७७
43
VIEWS
FacebookTwitter

काठमाडौं : २१ कार्तिक ।

नेपालको फोटो पत्रकारितामा स्थापित एवम् सामाजिक अभियन्ता प्रदीपराज वन्तको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार नवराज घिमिरे तथा सिजन इन्टरटेन्मेन्टद्धारा पहिलो पटक निमार्ण गरिएको ‘ परदेशिको पिडा ’ नामक म्यूजिक भिडियोको विमोचन कलाकार तथा निर्देशक आकाश अधिकारी, वरिष्ठ सौन्दयकर्मी सिता न्यौपाने पाठक, वरिष्ठ कर्पोरेट सेफ कुमार चालिसेलगायतले संयुक्त रुपमा गर्नुभयो ।

काठमाडौंको न्यूरोडस्थित रिभोल्भीङ रेष्टुरेन्टमा विमोचन कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा वोल्दै प्रमुख अतिथि आकाश अधिकारीले फोटोपत्रकार प्रदीपले हाम्रा नेपाली दाजुभाईको विदेशमा भोगेको दुखलाई गीत संगीतको माध्यमबाट प्रस्तुत गरेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले कलाका विभिन्न आयाम हुने भएकाले त्यसलाई असाध्यै मिहिन तरिकाले प्रस्तुत गर्न सकिने र मानिसको ह्दय छुनसक्ने बताउनुभयो ।

रोजगारीको खोजीमा विदेशिनु पर्ने नेपालीको कथामा आधारीत गीतले हाम्रो समाजिक एवम् हरेक घरको मार्मिक चित्रण गरेको छ । नेपालीले खाडी मुलुकमा गरेको दुःख र उनीहरुले के कसरी पसिना बगाएका छन् भन्ने कुरा गीतमा प्रस्तुत गरिएको छ । खाडीमा मात्रै नभई अदक्ष नेपालीले जहाँ गएपनि दुःख मात्रै पाउने , राम्रो तलब सुविधा नपाउने अवस्थामा गीत र श्रव्य दृश्य सामग्रीले प्रस्तुत गर्ने जर्मको गरेको छ ।

गीतकार नवराज घिमिरेद्धारा रचित परदेशिको पिडा नामक गीत गायक विनोद दनुवारले गाएका छन भने भिडियोमा फोटापत्रकार प्रदीपराज वन्त र मोडल तथा जुम्वा प्रशिक्षक सोनाम केसीको अभिनय रहेको छ । गीतको श्रव्य दृश्य सामग्री ( भिडियो) नविनबाबु गरुङको निर्देशन तथा छायाङकन रहेको छ । यस्तै, सहायक निर्देशनमा रेजीना तुलाधरले सहयोग गर्नु भएको थियो । साथै सम्पादन नविन निरौलाको रहेको छ । साथै अवका दिनमा सिजन इन्टरटेन्मेन्टले विभिन्न प्रकारका म्यूजिक भिडियोहरु वनाउदै जाने तयारी गरेको छ ।

उक्त कार्यक्रममा सिजन मिडियाद्धारा लकडाउनमा आयोजना गरिएको मिसेस नेपाल लकडाउन ट्यालेन्टहन्टका विजेताहरुलाई ताज लगाउनुका साथै पुरस्कार वितरण पनि गरिएको थियो ।

Related Posts

बछौली माविमा विधार्थीलाई न्यानो कपडा वितरण
शिक्षा

बछौली माविमा विधार्थीलाई न्यानो कपडा वितरण

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालद्वारा न्यानो कपडा वितरण
राष्ट्रिय

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालद्वारा न्यानो कपडा वितरण

नेपाली काङ्ग्रेस चितवन क्षेत्र नम्बर १ को पर्सा बजारमा मा विरोध प्रदर्शन
मुख्य समाचार

नेपाली काङ्ग्रेसले २५ गते बृहत् प्रदर्सन गर्ने

दिपेन्द्रको मर्मस्पर्शी सब्दमा मुटु रेट्दै अर्जुन र मेनुका
गीत संगीत

कुमरोज सामुदायिक वनको परिषद भेला सम्पन्न
समाचार

कुमरोज सामुदायिक वनको परिषद भेला सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

बछौली माविमा विधार्थीलाई न्यानो कपडा वितरण

बछौली माविमा विधार्थीलाई न्यानो कपडा वितरण

२४ कार्तिक २०७७
श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालद्वारा न्यानो कपडा वितरण

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालद्वारा न्यानो कपडा वितरण

२४ कार्तिक २०७७
नेपाली काङ्ग्रेस चितवन क्षेत्र नम्बर १ को पर्सा बजारमा मा विरोध प्रदर्शन

नेपाली काङ्ग्रेसले २५ गते बृहत् प्रदर्सन गर्ने

२४ कार्तिक २०७७

चितवनमा पहिलो पटक इथिकल ह्यकिङ सम्बन्धि वर्कसप

२४ कार्तिक २०७७
दिपेन्द्रको मर्मस्पर्शी सब्दमा मुटु रेट्दै अर्जुन र मेनुका

दिपेन्द्रको मर्मस्पर्शी सब्दमा मुटु रेट्दै अर्जुन र मेनुका

२४ कार्तिक २०७७
नेपाली काङ्ग्रेस चितवन क्षेत्र नम्बर १ को पर्सा बजारमा मा विरोध प्रदर्शन

नेपाली काङ्ग्रेस चितवन क्षेत्र नम्बर १ को पर्सा बजारमा मा विरोध प्रदर्शन

२४ कार्तिक २०७७
Lokpriya Khabar ::

  • +977-98453 50250
  • lokpriyakhabar@gmail.com
  • प्रकाशक - ................
  • सम्पादक - ................
  • सुचना बिभाग दर्ता नं. ................

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • ब्लोअप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

विविध

  • विचार/ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल

  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 lokpriyakhabar.com | By: HostMero.