Lokpriya Khabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
रत्ननगर नगरपालिका नेपाली काँग्रेस रत्ननगर मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति चितवन राष्ट्रिय निकुञ्ज रत्ननगरमा सहकारी सञ्जाल बकुलहर रत्ननगर अस्पताल विश्व बाघ दिबस बाघमारा मध्यवर्ती सामुदायिक वन
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Lokpriya Khabar ::
No Result
View All Result

धन्वन्तरी जयन्तिको पुर्व सन्ध्यामा रत्ननगरमा आयुर्वेदिक औषधि वितरण

updates by updates
२६ कार्तिक २०७७
28
SHARES
54
VIEWS
FacebookTwitter
धन्वन्तरी जयन्तिको पुर्व सन्ध्यामा रत्ननगरमा आयुर्वेदिक औषधि वितरण

राष्ट्रिय आरोग्य दिवस एवं धन्वन्तरी जयन्ति २०७७ को पूर्व सन्ध्यामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, रत्ननगर चितवनले कृष्णमन्दिर टिकौली स्थित वृद्धआश्रममा रहेका ३० जना ज्येष्ठनागरिकलाई रोगप्रतिरोधात्मक क्षमता बढाउने रसायन औषधि वितरण गरेको छ | कोरोना महामारीको समयमा उच्च जोखिममा रहेका वृद्ध व्यक्तिहरुलाई कोरोना जोखिमबाट बचाउन प्रभावकारी देखिएको अश्वगन्धा चुर्ण, भिटामिन सी को राम्रो स्रोत आमलकी चुर्ण, घुंडा, ढाड आदि शरीरका विभिन्न ठाउँमा दुखेको अवस्थामा मालिश गर्ने महानारायण तेल, प्रोटिन सप्लिमेन्ट र मास्क निशुल्क वितरण गरिएको थियो |
सो अवसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा कोपिला अधिकारीले ज्येष्ठ नागरिकलाई कोभिड १९ का सन्दर्भमा अपनाउनु पर्ने जीवनशैलीको बारेमा जानकारी दिनुका साथै उच्च मनोबलका साथ सतर्क रहन र नियमित रुपमा आयुर्वेद चिकित्सक एवं स्वास्थ्यकर्मीको निगरानीमा आयुर्वेद स्वास्थ्य संस्थाबाट उपलब्ध हुने आयुर्वेद औषधि एवं रसायनको सेवन गर्न सुझाव दिनुभयो | कार्यक्रम संयोजक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका वरिष्ठ वैद्य हुमकुमारी ज्ञवालीले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले ज्येष्ठनागरिक आरोग्य कार्यक्रम अन्तर्गत जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट नियमित रुपमा रसायन औषधि वितरण, एवं दुखाई व्यवस्थापनका लागि स्नेहन, स्वेदन थेरापी कार्यक्रम मार्फत सेवा दिने गरिएको जानकारी गराउनु भयो |
प्रत्येक वर्ष कार्तिक त्रयोदशी, काग तिहारका दिन मनाइने धन्वन्तरी जयन्तीलाई नेपाल सरकारले राष्ट्रिय आरोग्य दिवसका रुपमा मनाउने गरेको छ | राष्ट्रिय चिकित्सा पद्दति आयुर्वेदका प्रवर्तक धन्वन्तरिको स्मरणमा यो जयन्ति मनाइन्छ | सोहि जयन्तीका उपलक्ष्यमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले ज्येष्ठनागरिकलाई सेवा प्रदान गरेको हो |

Related Posts

बछौली माविमा विधार्थीलाई न्यानो कपडा वितरण
शिक्षा

बछौली माविमा विधार्थीलाई न्यानो कपडा वितरण

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालद्वारा न्यानो कपडा वितरण
राष्ट्रिय

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालद्वारा न्यानो कपडा वितरण

नेपाली काङ्ग्रेस चितवन क्षेत्र नम्बर १ को पर्सा बजारमा मा विरोध प्रदर्शन
मुख्य समाचार

नेपाली काङ्ग्रेसले २५ गते बृहत् प्रदर्सन गर्ने

दिपेन्द्रको मर्मस्पर्शी सब्दमा मुटु रेट्दै अर्जुन र मेनुका
गीत संगीत

कुमरोज सामुदायिक वनको परिषद भेला सम्पन्न
समाचार

कुमरोज सामुदायिक वनको परिषद भेला सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

बछौली माविमा विधार्थीलाई न्यानो कपडा वितरण

बछौली माविमा विधार्थीलाई न्यानो कपडा वितरण

२६ कार्तिक २०७७
श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालद्वारा न्यानो कपडा वितरण

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालद्वारा न्यानो कपडा वितरण

२६ कार्तिक २०७७
नेपाली काङ्ग्रेस चितवन क्षेत्र नम्बर १ को पर्सा बजारमा मा विरोध प्रदर्शन

नेपाली काङ्ग्रेसले २५ गते बृहत् प्रदर्सन गर्ने

२६ कार्तिक २०७७

चितवनमा पहिलो पटक इथिकल ह्यकिङ सम्बन्धि वर्कसप

२६ कार्तिक २०७७
दिपेन्द्रको मर्मस्पर्शी सब्दमा मुटु रेट्दै अर्जुन र मेनुका

दिपेन्द्रको मर्मस्पर्शी सब्दमा मुटु रेट्दै अर्जुन र मेनुका

२६ कार्तिक २०७७
नेपाली काङ्ग्रेस चितवन क्षेत्र नम्बर १ को पर्सा बजारमा मा विरोध प्रदर्शन

नेपाली काङ्ग्रेस चितवन क्षेत्र नम्बर १ को पर्सा बजारमा मा विरोध प्रदर्शन

२६ कार्तिक २०७७
Lokpriya Khabar ::

  • +977-98453 50250
  • lokpriyakhabar@gmail.com
  • प्रकाशक - ................
  • सम्पादक - ................
  • सुचना बिभाग दर्ता नं. ................

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • ब्लोअप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

विविध

  • विचार/ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल

  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 lokpriyakhabar.com | By: HostMero.