प्रहरीका ६९ डीएसपीको सरुवा : दोलखामा भेषराज रिजाल आउने

दोलखा । नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक (डीएसपी)हरुको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार ६९ जना डिएसपीलाई सरुवा गरेका हुन् । दोलखाका डिएसपी रेवतीरमण पोखरेलको दोलखा बाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा सरुवा भएको छ भने दोलखामा अन्तरास्ट्रिय बिमानस्थल कार्यालय ,काठमाडौबाट डिएसपी भेषराज रिजाल आउने भएका हुन।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker