जिल्ला सहकारी संघ दोलखा द्वारा घर जग्गा काेषकाे स्थापना

सुनौलो संवाददाता । दाेलखा। जिल्ला सहकारी संघ लिमिटेड दोलखाले घर जग्गा काेषकाे स्थापना गरेकाे छ। १५औ बार्षिक साधारण सभा बाट संघलेे घर जग्गा काेषकाे स्थापना गरेकाे हो।उक्त काेषमा जिल्ला सहकारी संघ लि काे तर्फ बाट रू एक लाख राखिएकाे जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईंले बताए। उक्त काेषमा विभिन्न संघ/सस्था,ब्यति,सरकारी,गैर सरकारी अन्य संघ/ संस्था बाट समेेेत रकम जम्मा गर्न सकिनेछ । उक्त काेषकाे निति कार्य विधि छुटै खडा गरिने जिल्ला सहकारी संघले जनाएको छ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker