फेरि बढ्याे पेट्रोल र डिजेलकाे भाउ

काठमाडौं । पेट्रोल र डिजेलकाे भाउ फेरि बढेकाे छ ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटि्टतेलकाे भाउ फेरि बढाएकाे हाे ।
साेमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएकाे निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिएकाछन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker