Lokpriya Khabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
रत्ननगर नगरपालिका लक्की मिडिया हाउस नेपाली काँग्रेस रत्ननगर मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति चितवन राष्ट्रिय निकुञ्ज रत्ननगरमा सहकारी सञ्जाल बकुलहर रत्ननगर अस्पताल विश्व बाघ दिबस
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
Lokpriya Khabar ::
No Result
View All Result

नेपाली काङ्ग्रेसले २५ गते बृहत् प्रदर्सन गर्ने

updates by updates
२३ पुष २०७७
27
VIEWS
FacebookTwitter
नेपाली काङ्ग्रेस चितवन क्षेत्र नम्बर १ को पर्सा बजारमा मा विरोध प्रदर्शन

नेपाली काँग्रेसले २५ गते बिशाल बिरोध सभा गर्ने
नेपाली काँग्रेस क्षेत्र नम्मर १ को आयोजनामा पुर्वि चितवनको टाँडी बजारमा बिशाल बिरोध प्रदर्शन हुने भएको छ । प्रदेस १ ख अन्र्तगत हुने बिरोध सभामा नेपाली काँग्रेसका केन्द्रिय सदस्य डाक्टर मिनेन्द्र रिजालले संवोधन गर्ने क्षेत्रीय सभापति सुजन थापाले बताउनुभयो ।
केपि ओली नेतृत्वको सरकारले गरेको जवरजस्त संसद बिघटनको असवैधानीक कदमको बिरोध स्वरुप कार्यक्रम आयोजना गर्न लागीएको जिल्ल सह सचिव सुर्य अर्यालले बताउनभयो । पौष २५ गते देशभर बिरोध प्रर्दशन गर्ने भएको छ ।बिरोध कार्यक्रमको जानकारीका लागी क्षेत्रिय सभापति सुजन थापाको संयोजकत्वमा भएको छलफल कार्यक्रममा पुर्व शिक्षा मन्त्री शेषनाथ अधिकारी , क्षेत्र न १ का प्रतिनीधिसभा उमेदवार राजेन्द्र बुर्लाकोटि,क्षेत्र न १ का सभापति राजु सिलवाल , जिल्ला सह सचिव सुर्य अर्याल जिल्ला प्रतिनिधी जिल्ला प्रवक्ता निता ढकाल ,नेपाली काग्रेशका नेता उत्तम आचार्य ,क्षेत्र भित्रका २२ वडाका सभापति ,तरुणदल , नेपाल बिद्यार्थी संघ , महिला संघ लगायतको सहभागीता रहेको थियो ।
२५ गते हुने बिरोध रयाली टाँडी चोक बाट शुरु भएर बकुल्लहरमा पुगेर बिरोध सभामा परिणत हुनेछ । पुर्व निर्धारित कार्ययोजना अनुशार कार्यक्रम हुन लागेको अर्यालले बताउनुभयो ।वडा तह देखि सबै क्रियासिललाई कार्यक्रममा अनिवार्य उपस्थीती जनाई बिरोधसभालाई सफल बिन्दुमा पुरयाउन सघाउनका लागी आव्हान पनि गरिएको उहाँले बताउनुभयो ।यस अघि पहिलो चरणको बिरोधसभा गरीसकिएको र केपि ओली सरकारले संसद पुर्नस्थापना गरी नसच्चीए सम्म चरणवद्ध सडक आन्दोलनमा जाने नेपाली कांग्रेसले जनाएको छ ।
केन्द्रिय निर्णय अनुसार २५ गते ३३० प्रदेस सभा निर्वाचन क्षेत्रमा बिरोध कार्यक्रम हुने नेपाली काँग्रेसले जनाएको छ ।

Related Posts

कांग्रेस विपक्षी दलको भूमिकाबाट पछि हट्नु हुन्न  :रामचन्द्र पौडेल
मुख्य समाचार

कांग्रेस विपक्षी दलको भूमिकाबाट पछि हट्नु हुन्न :रामचन्द्र पौडेल

आन्तरिक पर्यटन प्रर्वद्धन गर्न लक्की मिडिया हाउसले गर्‍यो तीन दिने भ्रमण कार्यक्रम
समाचार

आन्तरिक पर्यटन प्रर्वद्धन गर्न लक्की मिडिया हाउसले गर्‍यो तीन दिने भ्रमण कार्यक्रम

चितवनका पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै..’ सार्वजनिक (भिडियो)
Videos

चितवनका पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै..’ सार्वजनिक (भिडियो)

सामाजिक अभियन्ता सागर लामिछानेले गरे विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग
Videos

सामाजिक अभियन्ता सागर लामिछानेले गरे विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

रत्ननगरमा जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
खेलकुद

रत्ननगरमा जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने

नेपाल शिक्षक संघ रत्ननगर कार्यसमिति द्वारा तेस्रो प्रतिनिधि सभा सम्पन्न
समाचार

नेपाल शिक्षक संघ रत्ननगर कार्यसमिति द्वारा तेस्रो प्रतिनिधि सभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

कांग्रेस विपक्षी दलको भूमिकाबाट पछि हट्नु हुन्न  :रामचन्द्र पौडेल

कांग्रेस विपक्षी दलको भूमिकाबाट पछि हट्नु हुन्न :रामचन्द्र पौडेल

२३ पुष २०७७
आन्तरिक पर्यटन प्रर्वद्धन गर्न लक्की मिडिया हाउसले गर्‍यो तीन दिने भ्रमण कार्यक्रम

आन्तरिक पर्यटन प्रर्वद्धन गर्न लक्की मिडिया हाउसले गर्‍यो तीन दिने भ्रमण कार्यक्रम

२३ पुष २०७७
चितवनका पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै..’ सार्वजनिक (भिडियो)

चितवनका पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै..’ सार्वजनिक (भिडियो)

२३ पुष २०७७
सामाजिक अभियन्ता सागर लामिछानेले गरे विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

सामाजिक अभियन्ता सागर लामिछानेले गरे विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

२३ पुष २०७७
रत्ननगरमा जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने

रत्ननगरमा जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने

२३ पुष २०७७
नेपाल शिक्षक संघ रत्ननगर कार्यसमिति द्वारा तेस्रो प्रतिनिधि सभा सम्पन्न

नेपाल शिक्षक संघ रत्ननगर कार्यसमिति द्वारा तेस्रो प्रतिनिधि सभा सम्पन्न

२३ पुष २०७७
Lokpriya Khabar ::

  • +977-98453 50250
  • lokpriyakhabar@gmail.com
  • प्रकाशक - ................
  • सम्पादक - ................
  • सुचना बिभाग दर्ता नं. ................

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • ब्लोअप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

विविध

  • विचार/ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल

  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 lokpriyakhabar.com | By: HostMero.