
चितवन । एलजीको आधिकारीक विक्रेता दीपज्योती मल्टी सप्लायर्सले ग्राहकहरुका लागि आयोजना गरेको भात्यशाली चिठ्ठा सार्वजनिक गरेको छ । कालिका नगरपालिका वडा नं ६ क्लव चोकमा रहेको सप्लायर्सको शाखा कार्यालयमा चिठ्ठा सार्वजनिक गरिएको सञ्चालक ज्ञानेन्दप्रसाद दाहालले जानकारी दिए । वडा नं ६ का वडा सदस्य दशरथ सापकोटा प्रमुख अतिथि रहेको सो कार्यक्रममा खेलेसिमल बजार व्यवस्थापन समितिका अध्यक्ष हरि भण्डारीले मन्तव्य राखेका थिए ।
चिठ्ठाको नतिजा यस प्रकार रहेको छ ।
घडी (२५जना) : 2900, 1358, 1361, 1024, 1359, 1843, 108, 267, 2765, 1132, 975, 1396, 2983, 2701, 2807, 1240, 424, 429, 121, 863,957, 465, 582, 504, 2251
सिसाको टेवल : 2803
कोन्का आईरन : 1443, 2632, 1315
राईस कुकर : 1313, 139

वाटर प्युरिफाइ : 2700, 1102
इन्डक्सन चुलो : 2340
LED TV : 2027
मोबाईल : 2110
फ्रीज : 2181