छोरीको करले पुन : विवाह गर्दै अञ्जु पन्त

काठमाडौं । नेपाली गीतसंगीत क्षेत्रकी लोकप्रिय गायिका अञ्जु पन्त चाँडै विवाह बन्धनमा बाँधिने भएकी छिट् । संगीतकार मनोजराजसँग सम्बन्ध टुटेको लामो समयपछि अञ्जुले पुनः विवाह गर्न लागेकी हुन् ।

अञ्जु कोइराला थरका एक युवासंग विवाहको तयारीमा छिन् । आफ्नो रहर भन्दा पनि छोरी परितोशिकाको दवावले विवाह गर्न लागेकी हुन् ।राजधानि दैनिकमा खबर छ । अञ्जुकी छोरी परितोशिकाले आमाकै एक गीतको भिडियोमा मोडलिङ गरेकी छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker