रत्ननगरमा प्रचण्ड-नेपाल समुहको नेपाल कम्युनिष्ट पार्टीको राँके जूलूस (Video)

यहि माघ २२ गते प्रचण्ड-नेपाल समुहको नेपाल कम्युनिष्ट पार्टीले देशव्यापी आमहडतालको घोषणा गरेको छ । त्यसैको पुर्वसन्ध्यामा आज रत्ननगरमा राँके जूलूसको आयोजना गरेको छ । प्रहरीले राँको निभाउन गरेको कोसिस र भाग्दै आफ्नो कार्यक्रम सफल पार्न भाग्दै नारा लगाउदै गरेका नेता कार्यकर्ताको हर्कतले बजारका जनसमुदायको ध्यानाकर्षित गरेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker