ह्वात्तै घट्यो सुनचाँदीको मुल्य ?

काठमाडौं- बुधबार नेपाली बजारमा सुनचाँदको मुल्य ह्वात्तै घटेको छ ।मंगलबार प्रतितोला ९२ हजार ६०० रुपैंयामा कारोबार भएको सुनको मुल्य बुधबार तोलामा ६०० रुपैंयाले घटेर प्रतितोला ९२०० हजारमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य ९१ हजार ५०० रुपैंया पुगेको छ ।यस्तै चाँदीको मुल्य पनि ह्वात्तै घटेर १३ सय २० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । मंगलबार चाँदीको मुल्य १३ सय ८० रुपैंया रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker