झाँक्री पक्राउ परेपछि रिसले चुर हुदै बोले रबि लामिछाने, यो शुभ संकेत होइन् – यो अन्तिम लडाईं हो

चर्चित सञ्चारकर्मी रवी लामिछानेले राजनीतिक अभिव्यक्तिलाई राज्य विरुद्धको अपराध भन्नु दुराग्रह भएको बताएका छन् । उनले सरकारको आलोचकलाई थुन्ने नीति शुभ संकेत नभएको बताएका हुन् ।

राम कुमारी झाँक्रीको पक्राउको बिषयलाई लिएर समाजिक सञ्जाल फेसबुकमा लामिछानेले, ‘सरकारले आलोचकलाई थुन्ने नीति लिएछ। गलत भयो। यो अशुभ संकेत हुन सक्छ है।राजनीतिक अभिव्यक्तिलाई राज्य विरुद्धको अपराध भन्नु दुराग्रह हो । रामकुमारी झाक्रीलाई तुरुन्त रिहा गरियोस् ।

’ नेकपा प्रचण्ड-नेपाल पक्षकी नेतृ झाँक्रीलाई बिहीवार प्रहरीले उनकै निवासबाट पक्राउ गरेको छ । राज्यविरुद्ध कसूर गरेको आरोपमा प्रहरीले झाँक्रीलाई प्रक्राउ गरेको हो । भिडियो हेरौ :

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker