भगवान जस्तो श्रीमान बिनोद र अनिताको रुँदा रुँदै सकियो अन्तरबार्ता,अनिता हिड्न थालेपछि परे सबै चकित

श्रीमान हुन त बिनोद खड्का जस्तो भन्ने चर्चा यो बेला सामाजिक संजालमा निकै चर्किन्छ हो त्यहि कहानीलाई जोडेर यो पटक फेरी बिनोद खड्का र अनिता खड्का भेट्न पुगेको बेलामा एक कारुणिक र दर्दनाक कथालाई अन्तर्वार्ताको रुपबाट जोडेका छौ।
सबैको मन छुने जोडी बिनोद र अनिताको जीवन यति धेरै कठिन पनि रहेछ भन्ने कुरा यही भिडियो हेरेर थाह हुन्छ।अनिता खड्का यो बेला अस्पतालमा जीवनको लडाई लडिरहेकी छिन।

अनितालाई उपचार गराएर भएका सबै सम्पति सकेका श्रीमान हुन् बिनोद खड्का उनि यो बेला पनि अझै अनिता बचाउनको लागि जति लागे पनि खर्च गर्छु भन्दै भौतारीरहेका छन तर अनिताको ठुलो र जटिल अप्रेशन अझै हुन बाँकी रहेको र अझै १० लाख् भन्दा बढी लाग्ने भएपछि हरेस खादै उनको श्रीमान बिनोद मिडियामा रुदै आएका हुन्।

विनोदका अनुसार अनितालाई बचाउन जटिल रहेको र डाक्टरको भनाइ अनुसार पनि अझै धेरै पैसा चाहिने कारण उनको लागि सहयोग नजुट्दा चिन्तित भएको बताएका हुन्।अनिता टिकटक मा धेरै खोजिएकी एक बिरामी हुन् भने उनको श्रीमानको अनिता प्रतिको मायाले सबैले यो बेला सहयोग गरिरहेका छन।तपाइँ पनि सहयोग गर्न चाहनुहुन्छ भने सिधा सम्पर्क

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker