आज १ सय ४ संक्रमित थपिए, १ सय ३१ जनाले जिते कोरोना

काठमाडौं, २ फागुन । नेपालमा कोरोना भाइरसका आज १ सय ४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७२ हजार ७ सय १८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ सय ३१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६९ हजार ६० सय जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker