इन्द्रेणीको कृष्ण कंडेलको आज जन्म दिन,डाक्टरले १ महिना काम नगर्नु भने कंडेललाइ(भिडियो कुराकानी)

लोकप्रिय गायक कृष्ण कंडेलको आज जन्म दिन परेको छ।उनले आफ्नो जन्म दिनको अवसरमा कलाकारहरुकै बिचमा भव्यताका साथ् जन्म दिन मनाएका हुन् भने परिवार नै संगैर आखेर जन्म दिन बिशेष कुराकानी सम्म गरेका छन।इन्द्रेणीका प्रस्तोता समेत रहेका कंडेलको जन्म दिनमा उनकी श्रीमतीले धेरै गोप्य कुरा खोलेका छन।

यतिबेला अस्वस्थताकै कारण कृष्ण कंडेललाइ कार्यक्रम संचालन गर्न निकै जटिल छ र पनि उनि दिन रात न भनि घाम पानि देखि न आत्तिएर काम गरिरहेका हुन्छन त्यसैको फल स्वरूप उनलाई भगवानकै अवतार भनेर दर्शकले माया दिने गरेको पाइन्छ।हेरौ यो बिशेष कुराकानी सहितको भिडियो अन्तरबार्ता :

श्रीमतीले आफ्नो श्रीमानले कति माया गर्छन भन्ने प्रश्नलाई सामान्य रुपमै जवाफ मात्रै दिएकी छैनन् आज सम्म कृष्ण कंडेलले दिएको योगदान र प्रेमको बिषयमा चर्चा भएको हो ।उनको यो परिवार टोलि को पहिलो अन्तरबार्ता हो।कंडेल यो समयको नम्बर १ कार्यक्रम इन्द्रेणीलाइ हाक्दै आएका व्यक्ति भित्र पर्छन।उनको कार्यक्रम देश बिदेशमा निकै रुचाइएको हुन्छ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker