
काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ ।
भारतको राजधानी नयाँ दिल्लीमा एक साता उपचारपछि पूर्वप्रधानमन्त्री खनाल आज स्वदेश फर्कने कार्यक्रम रहेको छ । माघ ३० गते नयाँ दिल्ली गएका खनालले एपोलो अस्पतालमा उपचार छन् ।
खनाल आज अपराह्न ४ बजे नेपाल आउने पारिवारिक स्रोतले जनाएको छ ।