नेपाल शिक्षक संघ रत्ननगर कार्यसमिति द्वारा तेस्रो प्रतिनिधि सभा सम्पन्न

०८ फागुन, रत्ननगर


नेपाल शिक्षक संघ रत्ननगर कार्यसमितिका अध्यक्ष नारायण पौडेल को अध्यक्षता सम्पन्न उक्त प्रतिनिधि सभाको बैठकमा नेपाल शिक्षक संघ संघीय कार्यसमिति का महासचिव सोमनाथ गिरिको प्रमुख आतिथ्यतामा नेपाल शिक्षक संघ संघीय समिति का सदस्य प्रेम प्रसाद पौडेल ,नेपाल शिक्षक संघ प्रदेश समितिका उपाध्यक्ष नेत्र प्रसाद घिमिरे,नेपाली काङ्ग्रेस रत्ननगर का सभापति रुपनराज घिमिरे,रत्ननगर नगरपालिका का शिक्षा अधिकारी बद्री नारायण भट्टराई लगायतले शुभ कामना मन्तब्य राख्नुभयेको थियो ।उक्त कार्यक्रममा नेपाल शिक्षक संघ ,महासङका विभिन्न तह र तप्कामा रहनुहुने पदाधिकारी ज्युहरु,विभिन्न बिधालय का प्रधानाध्यापक ज्यु हरु,बिधालय सयोजक ज्युहरु,एबम नेपाल शिक्षक संघमा आबद्ध तमाम साथीहरूको उपस्तिथि रहेको थियो ।

उक्त कार्यक्रममा प्रधानाध्यापक को तर्फ बाट बैरिया माबि का प्राचार्य युबराज शर्मा पौडेल ,विद्यालय संयोजकका तर्फबाट बकुलहर मा बि का बिधालय संयोजक बलराम दाहाल संघीय प्रतिनिधि मैयाँ के शि ज्युले शुभ कामना मन्तब्य राख्नु भयेको थियो ।

उक्त कार्यक्रममा उपाध्यक्ष ज्ञान प्रसाद पौडेल ले स्वागत मन्त्ब्य राख्नु भयेको थियो भने कार्यक्रमको संचालन सचिब केशवराज पान्डे ले गर्नु भयेको थियो ।


उक्त कार्यक्रममा सेवा निबृत शिक्षकहरुलाई सम्मान पनि गरिएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker