चितवनका पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै..’ सार्वजनिक (भिडियो)

चितवन, फागुन १७–

चितवनका पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै..’बोलको गीत सार्वजनिक भएको छ ।

चर्चित गायक नरेन्द्र प्यासीको स्वरमा रहेको गीत सोमबार अपरान्ह सार्वजनिक गरिएको हो । विभिन्न पुस्तक प्रकाशन गरि सकेका व्यवसायी घिमिरेले ‘उनले जस्तै..’उत्कृष्ट गीत लेखेका छन् । घिमिरेको मौनता उपन्यास, मेरो बैंसको क्यालेण्डर कविता संग्रहलगायतका कृतिहरु प्रकाशित छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker