![](https://lokpriyakhabar.com/wp-content/uploads/2021/05/IMG_20210511_122443.jpg)
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै गण्डकीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २८७ पुगेको छ ।
गण्डकीका विभिन्न जिल्लाका संक्रमितको विभिन्न अस्पताल र होम आइसोलेसनमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।