राष्ट्रियसभा सदस्यमा थापालाई जिताउन प्रधानमन्त्री ओलीको अपिल

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा गृहमन्त्री रामबहादुर थापालाई जिताउन अपिल गर्नुभएको छ । बागमति प्रदेशको राजधानी हेटौडामा भोली हुने राष्ट्रियसभा सदस्यमा थापालाई जिताउन उहाँले अपिल गर्नु भएको हो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker