माओवादी केन्द्रले आज प्रदेश १ सरकारबाट समर्थन फिर्ता लिँदै

विराटनगर । प्रदेश १ सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले आज फिर्ता लिने भएको छ । माओवादी केन्द्रका संसदीय दलका नेता तथा पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले आजबाट औपचारिक रुपमा समर्थन फिर्ता लिने तयारी गरेको बताउनु भयो ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिए पनि एमाले नेतृत्वको सरकारको प्रदेशसभामा एकल बहुमत रहेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker