राष्ट्रपति र प्रधानमन्त्रीको चरित्र र व्यवहारले देशले दुष्परिणाम भोगिरहेको : सभापति देउवा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीको चरित्र र व्यवहारले देशले दुष्परिणाम भोगिरहेको बताउनु भएको छ ।

गणतन्त्र दिवसको अवसरमा देउवाले जारी गरेको शुभकामना सन्देशमा देशको दुरावस्थाप्रति गम्भीरताका साथ चुनौती पार गर्न आम नेपालीलाई यस गणतन्त्र दिवसको अबसरमा संकल्प लिन आग्रह गर्नु भएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker