मन्त्रिपरिषद बैठकले राष्ट्रपति समक्ष बजेट अध्यादेश सिफारिस

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले बजेट अध्यादेश स्विकृतिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट विधेयक प्रमाणीकरण गरेपछि राजपत्रमा प्रकाशित गरी दिउँसो ४ बजे अर्थ मन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमार्फत सार्वजनिक गर्नु हुनेछ ।

प्रतिनिधिसभा विघटन भएकाले सरकारले अध्यादेशबाट बजेट संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउन लागेको हो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker