
विराटनगर । सिंहदरबारमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८–७९ को बजेट भाषण गर्दै हुनुहुन्छ ।
अगामी वर्षको बजेटमा कोरोनाविरुद्धको खोपका लागि ३६ अर्ब ७५ करोड बजेट विनियोजन गरिएको छ । १ सय शय्याको सबै अस्पतालमा अक्सिजन प्लाण्टको व्यवस्था बजेटमा गरेको छ ।
