
विराटनगर । सरकारले ज्येष्ठ नागरिक भत्ता वृद्धि गरेर ४ हजार पुर्याएको छ । अगामी वर्षको बजेट भाषणको क्रममा मन्त्री पौडेलले यसअघि दिदै आएको ३ हजार ज्येष्ठ भत्तामा ३३ प्रतिशत वृद्धि गरी ४ हजार पुर्याएको हो ।
यस्तै, जेष्ठ नागरिकका लागि निःशुल्क औषधि उपचारको व्यवस्था गरिने मन्त्री पौडेलले बताए ।
