अगामी वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड

विराटनगर । सरकारले अगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको ल्याएको छ । अर्थ मन्त्री विष्णु पौडेलले अगामी वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको अनुमानित आय व्यय प्रस्तुत गर्नुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker