ब्राउनसुगरसहित दुई जना पक्राउ

झापा । बुद्धशान्ती गाउँपालिका ३ धाईजनचोकबाटप्रहरीले दुई जनालाई लाागुऔषधसहित पक्राउ गरेको छ । स्थानीय ३१ वर्षीय भिमल बस्नेत र २९ वर्षीय बिशाल बस्नेत पक्राउ परेको हो ।

ईलाका प्रहरी कार्यालय धाइजनबाट खटिएको प्रहरी टोलीले २ ग्राम ४०० मिलिग्राम पक्राउ सुगरसहित दुबै जनालाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी झापाले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker