मुलुकमा पार्टी जिताउन होइन, लोकतन्त्र जिताउन चाहन्छौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोट आकर्षित गरेर पार्टी जिताउन नभई लोकतन्त्र जिताउन चाहेको बताउनुभयो ।

पार्टीको भातृ संगठन युवा संघको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उहाँले बजेट ल्याएर भोट आकर्षित गर्ने घटिया काम नगर्ने प्रष्टीकरण दिनु भएको हो ।

पार्टीको जीतहार भइरहन्छ तर लोकतन्त्र हेर्न नसक्ने प्रधानमन्त्री होलीको भनाई थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker