
विराटनगर । सरकारले आर्थिक वर्ष २०७८–०७९ का लागि ल्याएको बजेट वर्तमान आवश्यकता अनुसारको यथार्थ परेक रहेको पूर्वका उद्योगी व्यवसायीहरुको ठहर छ ।
उद्योगी व्यवसायीहरुले यस बजेटले निजी क्षेत्रले उठाउँदै आएका विषयहरु धेरै हदसम्म समेटेकाले प्रभावकारी कार्यान्वयनको माग गरेको हो ।
मोरङ व्यापार संघले बजेटको साकारात्म पक्ष, चुनौति र बजेटमा सम्बोधन हुन नसकेका विषयको बारेमा तयार पारेको रिपोर्ट जस्ताको त्यस्तै :