
काठमाडौं । नेपाली कांग्रेसले निःशुल्क स्वास्थ्य उपकरण सहजीकरण अभियान सञ्चालनका लागि बायोमेडिकल ईञ्जिनियरहरूको स्वयंसेवी समूह देशभरि खटाएको छ ।
कोरोना संक्रमितको उपचारका लागि मेडिकल उपकरणहरु प्रयोगमा ल्याउन दक्ष जनशक्ती अपुग भइरहेको बेला कांग्रेसले यो अभियान सञ्चालन गरेको हो ।