मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे बालुवाटारमा मन्त्रिपरिषद बोलाउनु भएको छ ।

आजको बैठक नियमित बैठक भएको तर बैठकको एजेण्डा बारे जानकारी नगराइएको एक मन्त्रीले बताउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker