फागुनयताको निर्णय सच्याउन माधवकुमार नेपाल पक्षका जनवर्गीय संगठनको एमाले अध्यक्ष ओलीलाई आग्रह

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका जनवर्गीय संगठनहरुले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फागुन यताको निर्णय सच्याउन आग्रह गरेका छन् ।

संगठनहरुले आज विज्ञप्ती जारी निर्णय सच्याउन आग्रह गरेका हुन् ।

हेर्नुहोस् १७ वटा जनवर्गीय संगठनले जारी गरेको विज्ञप्ती :

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker