प्रधानमन्त्री ओलीद्वारा चार मन्त्री बाहेकका सबैलाई पदमुक्त

एमालेबाट महासेठ र नेम्वाङले पुनः पाए जिम्मेबारी पाउँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको मन्त्रिपरिषदमा भएका ४ जना बाहेकका सबै मन्त्रीलाई पदमुक्त गर्नुभएको छ ।

अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङबाहेकका सबै मन्त्री पदमुक्त हुनुभएको हो ।

प्रधानमन्त्री ओलीले एमालेबाट पौडेललाई अर्थ मन्त्रीसहित उपप्रधानमन्त्री, रघुबीर महासेठलाई पराराष्ट्र मन्त्रीसहित उपप्रधानमन्त्री र शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रीको जिम्मेबारी दिन लागु भएको एक नेताले बताउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker