प्रधानमन्त्री ओलीले सार्वजनिकरुपमा माफी माग्नुपर्छ : नवनिर्वाचित राष्ट्रियसभा सदस्य देवकोटा

काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले सर्वोच्च अदालतको आदेश विपरित प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिकरुपमा माफी माग्नुपर्ने बताएका छन् ।

देवकोटाले प्रधानमन्त्री ओलीको पद संकटमा परेकाले अहिले अनेक प्रलोभवन बाँड्न थालेकाले यस्ता प्रलोभनमा कसैलाई पनि नफस्न आग्रह गर्नुभयो ।

उहाँले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा गरेको हस्ताक्षर नेकपा एमालेका झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले फिर्ता लिनु बेइमानी हुने बताउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker