विपक्षी गठबन्धनको प्रदेश सरकार बनाउने देउवा निवास बैठकको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका माधवकुमार नेपाल र देउवाबीच विपक्षी गठबन्धनको सरकार प्रदेशहरुमा बनाउने निष्कर्ष निकालेको छ ।

गण्डकी र प्रदेश २ सरकारको विषयमा केन्द्रित छलफलमा विपक्ष गठबन्धन एकजुट भएर जाने छलफल भएको एक नेताले बताउनुभयो । त्यसपछि अन्य प्रदेशमा पनि सरकार गठनका लागि पहल र प्रयत्न गर्ने छलफल भएको उहाँले बताउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker