
सुनसरी । कोशी गाँउपालिका ८ भान्टाबारीबाट ब्राउनसुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेएको छ । कोशी गाँउपालिका ८ भन्टाबारीका ४० वर्षीय शम्भु कबिरथलाई प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले ४ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सनुसरीले जनाएको छ ।
