सर्वोच्चले दिएन एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिन अस्वीकार गरेको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीको रुपमा बैधानिकता दिन अस्वीकार गरेको हो ।

हेर्नुहोस् फैसलाको पूर्णपाठ :

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker