करेन्ट लागेर एक जनाको मृत्यु

ईलाम । ईलाम ननगरपालिका ७ ताराकुटीडाँडा फूलगाछीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय ५० वर्षीय बीरबहादुर लिम्बुको मृत्यु भएको हो ।

लाईन बनाउन भर्‍याङ लगाई बिजुलीको पोलमा चढ्दा करेन्ट लागेर घाईते लिम्बुको जिल्ला अस्पताल ईलाममा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी ईलामले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker