पाँच पूर्वप्रधानमन्त्रीको अपिल : वाह्य हस्तक्षेप रोकौं

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले आन्तरिक राजनीतिमा बाह्य चहस्तक्षेप रोक्नु पर्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले शनिबार संयुक्त विज्ञप्ती जारी गरी नेपालको बारेमा नेपालीले निर्णय गर्न पाउनुपर्ने बताउनु भएको हो ।

संवैधानिक व्यवस्था, कानूनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यमाथि भइरहेको निरंकुश हमलाविरुद्ध ऐक्यवद्धता जनाउन उहाँहरुले सबैलाई अपील गर्नुभएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker