गण्डकी प्रदेशमा मुख्यमन्त्रीसहित ५ मन्त्रीद्वारा सपथग्रहण

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित ५ जना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख सीता पौडेलले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो ।

मुख्यमन्त्री नेपाली, विनाविभागीय मन्त्रीहरुमा कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङ, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङे भन्ने राजीव गुरुङले सपथ लिनु भएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker